पूर्वी नवलपरासीमा संक्रमित संख्या ६६८ पुग्यो, शनिबा ५० जना थपिए
गोरखापत्र अनलाइन
भाद्र २७, २०७७ शनिबार
पूर्वी नवलपरासीमा दिनप्रतिदिन कोरोनाका संक्रमितहरु थपिदैँ गएका छन् । शनिबार मात्र ५० जना नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ६६८ पुगेको छ । जिल्लामा अहिले चार सय निको भएका छन् भने सकृय संक्रमित २६५ आईसोलेशनमा उपचारथ रहेका छन् । यहाँ तीन जनाको ज्यान गएको छ ।
आज पोखरामा गरिएको दुई वटा बेग्ला बेग्लै परीक्षणमा ४२ र भरतपुरमा गरिएको परीक्षणमा आठ जना गरी ५० जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका...