सोलुखुम्बुमा ८२ प्रतिशत भूकम्प पीडितले घर बनाए
गोरखापत्र अनलाइन ,
भाद्र २०, २०७७ शनिबार
भूकम्प गएको पाँच वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८२ प्रतिशत भन्दा बढी घर निर्माण भएका छन् । जिल्लाभरी जम्मा लाभग्राहीको सूचीमा १३ हजार ६७३ घर प्रमाणित भएकोमा पुनर्निर्माणतर्फ १२ हजार ४२८ र प्रबलीकरणतर्फ एक हजार २४५ घर रहेका थिए ।
पुनर्निर्माणमा परेका भूकम्प पीडितमध्ये असारको अन्त्यसम्ममा आवास निर्माण सम्पन्न गरी १० हजार २४० पीडितले तेस्र्रो किस्ता रकम लिइसकेका छन्, जुन ८२.३९ प्रतिशत हो । कुल लाभग्राही मध्ये १२...