शव टुक्रा हुँदा चिन्न मुस्किल, १४ को मृत्यु पुष्टि, २४ अझै बेपत्ता
गोरखापत्र अनलाइन ,
भाद्र १९, २०७७ शुक्रबार
बागलुङको विकट क्षेत्र ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा बुधबार मध्यरातमा भुजीखोलाको बाढीले तटीय क्षेत्रको उठीबास लगायो ।
मध्यरातमा उर्लेर आएको बाढीले भर्खर धर्ती टेकेको पन्ध्र दिने बच्चासहित ३८ जनालाई बेपत्ता बनायो ।