डोजर चालक नै इञ्जिनियर, केही दिनको खुसी वर्षौंको पीडा
गोरखापत्र अनलाइन ,
श्रावण २३, २०७७ शुक्रबार
। जतिसुकै जटिल भूगोमा भए पनि गाउँमा सडक पुगोस भन्ने चहान सबैको हुन्छ । सरकारी विकास र बाटो कुर्दा सर्भे, टेण्डर, ठेक्का पट्टा गर्दा समय वर्षों कुर्नु पर्छ भने काम सुरु हुनु अघि नै आधा खर्च लाग्छ ।
त्यसैल अहिले स्थानीय तहको पहलमा गाउँमा आफ्नो बाटो आफैं बनाउन स्थानीय बासिन्दा लागि परेका छन् । ग्रामीण सडकमा डोजर चालक नै ईनिजनियर बन्छ यस्ता सडकहरु वर्षतको समयमा अभिसाप बन्दै गएका छन् । हरेक सडकहरुमा वर्षलागे संगै पहिरो...