सरकारी कार्यालय नै हटस्पट बने, एक सातामा चार कार्यालय सिल
गोरखापत्र अनलाइन ,
श्रावण २०, २०७७ मंगलवार
सर्वसाधारणको सबैभन्दा बढी भिडभाड हुने नेपालगञ्जका प्रमुख सरकारी कार्यालयहरुनै एकपछि अर्को गरेर कोरोना हटस्पट बन्दै गएका छन् ।
करिब एकसाता अघि आन्तरिक राजस्व कार्यालयका एक अधिकृृतमा कोरोना देखिएपछि शुरु गरिएको परिक्षणको क्रममा सो कार्यालय लगायत यातायात कार्यालय, बाँके जिल्ला अदालत र नेपालगञ्ज उपमहानगरपालिकाका धेरै कर्मचारी संक्रमित फेला परेपछि ती कार्यालय हटस्पट बनेका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख...