पर्सामा उपचाररत एक सङ्क्रमितको मृत्यु, २१ दिनमा १३ जनाकाे मृत्यु
गोरखापत्र अनलाइन ,
श्रावण २१, २०७७ बुधबार
वीरगञ्जमा बुधबार कोरोना भाइरसको संक्रमण भएर आईसोलेसनमा उपचाररत थप १ संक्रमित पुरुषको मृत्यु भएको छ ।
वीरगञ्जको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले पुष्टि गर्नु भयो ।
महुमेहका रोगी ती ४६ वर्षिय पुरुषमा खोकी , ज्वरोका...