सम्भावित जोखिमलाई मध्यनजर गरी स्थानीय तह आइसोलेसनको तयारीमा जुट्दै
गोरखापत्र अनलाइन ,
जेष्ठ ३१, २०७७ शनिबार
रोजगारीका लागि भारत गएका र लकडाउनमा परी अलपत्र परेका नेपाली नागरिक नेपाल फर्केसँगै उनीहरूमध्येमा कोरोना पाेजिटिभ देखिनथालेपछि सम्भावित सङ्ख्या वृद्धिलाई ख्याल गर्दै स्थानीय तहले आइसोलेसन व्यवस्थापन गर्न थालेका छन् ।
कैलालीका पूर्वी स्थानीय तहहरू टीकापुर, घोडाघोडी, गौरीगङ्गा र लम्कीचुहा, जानकी, जोशीपुर, बर्दगोरियालगायतका गाउँपालिका तथा नगरपालिका नेपाल सरकार स्वास्थ्य मन्त्रालयको पछिल्लो परिपत्र अनुसार आइसोलेसनको...