जुम्लाका स्थानीय तह बालबालिकाको अधिकारप्रति सचेत
गोरखापत्र अनलाइन
जेष्ठ ३०, २०७७ शुक्रबार
लकडाउनमा घरमै बसेका बालबालिकाहरू कस्तो अवस्थामा छन् ? उनीहरूको शैक्षिक, सिर्जनात्मक ज्ञानदेखि अन्य अवस्था कस्तो छ ? के हामीले ध्यानदिइरहेका छौँ ?
जुम्लामा सरोकारवाला निकायहरूले लकडाउनको बीचमा भएको अनुभवले बालबालिकाको दीर्घकालीन अवस्थाको बारेमा सोचनीय बनाएको बताएका छन् । उनीहरूले योजना बनाएर अगाडि बढ्नेसमेत साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र ( किर्डाक) नेपालद्वारा...