सरकारलाई धन्यवाद, चिकित्सकलाई दिल्ली घुम्ने निम्तो
गोरखापत्र अनलाइन ,
बैशाख २४, २०७७ बुधबार
कोरोना भाईरस परास्त गरेपछि विराटनगर कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको शै्याबाटै चिकित्सकलाई दिल्ली घुम्ने निम्ता दिइएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राको मोवाइल नम्बरमा म्यासेज पठाउँदै संक्रमणलाई जितिसकेका भारतीय नागरिकले सबै चिकित्सक धन्यवादको पात्र रहेको भन्दै नयाँदिल्ली घुम्ने निम्ता दिइएका हुन् ।