भारतीय क्वारेन्टाइनका नेपालीलाई नेपालको जिम्मा
गोरखापत्र अनलाइन ,
बैशाख १३, २०७७ शनिबार
दुई देशको सहमति अनुसार सीमा नजिक आआफ्ना देशका क्यारेन्टाइनमा रहेका अर्को देशका नागरिकलाई जिम्मा लगाउन थालिएको छ । झण्डै तीन साताको क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य चेक जाँच गरी सम्बन्धित देशलाई बुझाउन सुरु भएको हो ।