logo
२०७९ असोज १३ बिहीवार



नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त

विदेश |
खुला |


नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त


काठमाडौं, चैत २१ गते । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त हुनभएको छ ।
सन् १९८८बाट कूटनीतिक सेवामा प्रवेश गर्नुभएकाे थियाे । 
क्वात्रालाई त्यहाँको मन्त्रिपरिषद्को बैठकले सोमबार विदेश सचिवमा नियुक्ति गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?