मधेस प्रदेशको आठौं अधिवेशन : २० वटा बैठक सञ्चालन, ४७ विधेयक पारित
गोरखापत्र अनलाइन
चैत्र ३०, २०७८ बुधबार
मधेस प्रदेश सभाको आठौं अधिवेशनको अन्त्यसँगै इतिहास रचेको छ । आठौ अधिवेशनमा २० वटा सभाको बैठक सञ्चालन भएको छ । अधिवेशनको आठौं बैठकको दोस्रो बैठकबाट प्रदेशको स्थायी नाम र राजधानी टुङ्गो लागेको थियो ।