आठ जना ब्राजिली फुटबलर क्लब खेल्न रोकिए
गोरखापत्र अनलाइन
भाद्र २३, २०७८ बुधबार
ब्राजिली आठ जना खेलाडीलाई क्लब फुटबल खेल्न रोक लगाइएको छ । ब्राजिली फुटबल अधिकारीको उक्त निर्णयले लिभरपुल, म्यान्चेष्टर सिटी, चेलसी, म्यान्चेष्टर यूनाइटेड र लीड्स यूनाइटेडको खेल प्रभाबित हुने भएको छ ।
अन्तर्राष्ट्रिय स्तरको सहभागिताका लागि मुक्त नगरिने खेलाडीमाथि पाँच दिनको प्रतिबन्ध लगाइने फिफाको निर्देशिका छ । प्रिमियर लिग खेल्ने ब्राजिली खेलाडीलाई विश्वकप छनोटका लागि क्लबले मुक्त नगर्दा ब्राजिली अधिकारीले...