‘दि स्याडोज् इन सिलियन’ उपन्यास सार्वजनिक
गोरखापत्र अनलाइन
फाल्गुन १८, २०७७ मंगलवार
मध्ययुगीन राज्य, समाज, पात्र, राजनीति र संस्कृतिलगायतका विषयवस्तुको कल्पना गरी अङ्ग्रेजी भाषामा लेखिएको ‘दि स्याडोज् इन सिलियन’ नामक उपन्यास सार्वजनिक गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले आज यहाँ आयोजित समारोहमा लेखक सहसेनानी कृतार्थ शमशेर जबराको उक्त कृतिको लोकार्पण गर्नुभएको हो । प्रतिभा, व्युत्पत्ति र अभ्यासको मिश्रणका रुपमा रहेको उक्त कृतिमा शास्वत मर्म र कलात्मक पक्षलाई...