‘फेसलेस’ कर प्रणालीको बाटोमा
विश्वास रेग्मी
मंसिर १, २०७८ बुधबार
केही वर्षयता कर प्रणाली सुधारका सन्दर्भमा बारम्बार जोडिने शब्द हो, ‘फेसलेस’ । अर्थात् कर भुक्तानीकै लागि भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्थालाई सकेसम्म कम गर्ने । अर्कोतिर कर भुक्तानी प्रक्रियामा कार्यालयका कर्मचारीको अनुहार हेर्नु नपर्ने अवस्था । नागरिकले अनिवार्य दायित्वका रूपमा सरकारलाई तिर्नुपर्ने करकै लागि दिनभर कर कार्यालयमा बिताउनुपर्ने, झन्झटपूर्ण अवस्थाको सामना गर्नुपर्नेजस्ता विगतको बाध्यताको...