जुम्ल्याहा सन्तान : हुर्काउन दुःख, चरम पारिवारिक सुख
यलु जोशी
माघ २३, २०७७ शुक्रबार
बच्चा जन्मनु भनेको परिवार पूर्ण हुनु र एउटा त्यस्तो सुखको प्राप्ति गर्नु हो, जसको बयान शब्दमा गर्न सकिंदैन । परिवारमा कसैको जुम्ल्याहा बच्चा भयो भने त झन् यो खुशी दुई गुणा धेरै हुन्छ । तर जुम्ल्याहा बच्चाहरु हुर्काउँदा आमाबुवा भने धेरे सकस गर्नुपर्ने हुन्छ ।
इमाडोलको नेहा श्रेष्ठले तीन जना बच्चा (तिम्ल्याहा) एकै पटक जन्माउनुभयो । बच्चा जन्मभएको खुसी त बयान नै गर्न सक्दिन श्रेष्ठले भन्नुभयो, गर्भवती भएको थाहा पछि...