कोरोनाबीच क्रिसमस, ठाउँठाउँमा सजिए क्रिसमस–ट्री
यलु जोशी
पुष ९, २०७७ बिहीबार
क्रिसमसको रौनकसँगै रेष्टुराँ, तारे होटल, गाडीको शोरुम, क्लबदेखि सपिङ मल सबैतिर झिलिमिली वत्तीमा सजिएका क्रिसमस–ट्री तथा सान्टा क्लजको राता लुगाको पहिरनमा सजिसजाउ छ ।
कोरोना महामारीको (कोभिड १९) विगत आठ महिनादेखि सबै ठप्प भयो । क्रिसमस (पुस १० गते) डिसेम्वर २५ तारिखमा भएको हुनाले ब्यवसायहरु यसैदिनको लागि सबै सजिसजाउ गरिएका छन् ।
‘विगत आठ महिनासम्म घरमा नै बसियो अब क्रिसमसमा रमाइलो गर्नुपर्छ,’ गायिका आस्था राउतले...