कोरोना कहरमा स्वास्थ्यकर्मी ‘धन्न हामीलाई कोरोना सरेन’
सरोज ढुङ्गेल
जेष्ठ १२, २०७७ सोमबार
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध स्वास्थ्यकर्मी अग्रमोर्चामा लडिरहेका छन् । मोर्चामा स्वास्थ्यकर्मी स्वयं कोभिड–१९ को सिकार भइरहेकै छन् । यद्यपि दृढ आत्मविश्वाससाथ मोर्चाको नेतृत्व सम्हालिरहेका स्वास्थ्यकर्मीको अनुभव कस्तो छ ? दैनिक बढ्दै गएको सङ्क्रमणलाई कसरी सम्हालिरहेका छन् ?