पत्रकारहरूको खोप अनुभव: केही कठिन भए पनि सुरक्षित
सरोज ढुङ्गेल
फाल्गुन ९, २०७७ आईतवार
नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा स्वास्थ्यकर्मीपछि फ्रन्टलाइनमा बसेर अनवरत काम गर्नेमा पत्रकारहरू पर्छन् । विभिन्न सञ्चारमाध्यममा स्वास्थ्य क्षेत्रमा लेख्न पत्रकारहरूले कोरोनाको उच्च जोखिमको समयमा पनि दिनहुँजसो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, शहीद शुक्रराज अस्पताल टेकु, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताललगायतका स्वास्थ्य संस्थामा गई रिर्पोटिङ गर्ने...