logo
२०८१ माघ २५ शुक्रवार



गुल्मीमा एक पुरुषको शव फेला

खुला |
प्रदेश |


गुल्मीमा एक पुरुषको शव फेला
सांकेतिक


तम्घास, जेठ २७ गते । गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर आज बिहान मृतावस्थामा भेटिनुभएको हो ।    
कुँवर घरदेखि करीब तीन सय मिटर नजीकै रहेको राँगाको पाइले भन्ने भीरभन्दा तल मृतावस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?