सुर्तिजन्य उद्योगसँग सहकार्य नगर्न अपिल
रासस
बैशाख १०, २०७८ शुक्रबार
स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाले सुर्तिजन्य उद्योगसँग कुनै पनि सहकार्य नगर्न अपिल गरेका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र र स्वास्थ्य अधिकारी तथा सुर्ती नियन्त्रण सञ्जाल, क्यान्सर काउन्सिल नेपाल, क्यान्सर सोसाइटी नेपाल, एक्सन नेपाललगायत स्वास्थ्य संस्थाले आज अपिल जारी गर्र्दै सुर्तिजन्य उद्योगसँग कुनै सहयोग, सहकार्य नगर्न अनुरोध गरेका छन् ।
अपिलमा सामाजिक उत्तरदायित्वका नाममा सुर्तिजन्य...