सदभाव र एकताको पर्व ‘छठ’ न्हाय खाय गरी सुरु
जिल्ला समाचार
मंसिर ३, २०७७ बुधबार
विशेष आस्था, कठोर उपासना र निष्ठापूवर्क हिन्दुधर्मालम्बीहरुले मनाइने छठ पर्व विधिवत रुपमा बुधबारदेखि सुरु भएको छ । यस पर्वले सामाजिक सदभाव र आपसी एकता कायम गर्दै आएको जनविश्वास रहेको छ ।
मानव सभयता बोधक, प्रकृतिप्रति कृतज्ञता र अराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य पूजन विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को बिमिा अरबा अरबाइन गरिन्छ जसलाई नहाय खाय भन्ने गरेको छ ।
दोश्रो दिन दिनभरि उपबास बसेर साझपख सखर...