ब्यारेकमा तिव्र गतिले फैलियो कोरोना, बागलुङमा एकै दिन ३२ संक्रमित थपिए
जिल्ला समाचार
आश्विन २१, २०७७ बुधबार
बागलुङमा एकै दिन नेपाली सेना कार्यरत २८ सहित ३२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा भएको स्वाव परीक्षण अर्जुनवाण गण घोडाबाँधे र नम्बर २३ बाहिनी अड्डा बागलुङका २७ जनालाई कोरोना पुष्टि भएको हो ।
ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिए पछि उनीहरुको स्वाव संकलन गरिएको थियो । यस अघि १७ नेपाली सेनाका जवानहरुलाई संक्रमण भएको थियो । उनीहरु बागलुङ नगरपालिकाको रात्माटा स्थित आईसोलेसन...