अमेरिकामा गोलीकाण्ड, पाँचको मृत्यु
उत्तरी अमेरिका र मेसिक्कोको सीमा क्षेत्रदेखि ३५ किलोमिटर टाढा रहेको ठाउँमा घटना भएको जनाइएको छ ।
पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते
शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् ।
नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी
हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको छ ।
थाइल्याण्डमा सात जना विद्रोही लडाकू गिरफ्तार
थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनले याला प्रान्तमा विद्रोहीको आक्रमणमा १५ जना सर्वसाधारण नागरिकको ज्यान गएपछि सुरक्षाफौजले कारबाही अगाडि बढाएको जानकारी दिनुभयो । स्वायत्तताको माग राखी याला प्रान्तमा वर्षौंदेखि सशस्त्र विद्रोह चलिरहेको छ ।
लिबियाबाट २०० अवैध आप्रवासी फिर्ता
लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ ।
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएको राष्ट्रसंघलाई औपचारिक पत्र
संयुक्तराज्य अमेरिकाले जलवायू परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग्गिएको राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ । केही वर्षअघि फ्रान्सको राजधानी पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्ने भन्दै विश्वका नेताहरुको सहभागितामा बनाइएको पेरिस सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गर्नुभएको थियो ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोन चीन जाने
चीनको राजधानी बेइजिङमा आयोजना हुन लागेको दोस्रो चीन अन्तर्राष्ट्रिय आयात मेलाको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम पनि रहेको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।
आतङ्कवादसम्बन्धी चिनियाँ प्रस्तावको समर्थन
संयुक्त राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी तेस्रो सत्रको मङ्गलबार बसेको बैठकमा चीनले सो प्रस्ताव राखेको थियो । उक्त बैठकमा ती देशले तत्कालै चीनको पक्षमा मत जाहेर गरेका राष्ट्रसंघका लागि बेलारुसका स्थायी प्रतिनिधि रिबाकोभले जानकारी दिनुभयो ।
श्रीलंकाको चुनावमा २ लाख कर्मचारी परिचालन
उम्मेदवारको सूची लामो भएकाले मतपत्र समेत २६ इन्चभन्दा लामो छ । श्रीलंकाको इतिहासमै राष्ट्रपतिका उम्मेदवारका लागि यतिलामो मतपत्र पहिलोपटक प्रयोग हुन लागेको हो ।
इराकमा सरकार विरोधी प्रदर्शन, मृत्यु हुनेको संख्या ७४
आन्दोलनकारीहरुले बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक सेवाको बेथितिलगायतका विरुद्धमा केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।