कोरोनाले न दाम पाए न काम, पर्यटन प्रवर्ध्दन प्राधिकरणको माग
छेटु शेर्पा
भाद्र १७, २०७८ बिहीबार
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्षले गठन गरेको समितिहरु काम विहीनजस्तै बनेका छन् । कोरोना महामारीका कारण ठूलो मात्रामा प्रभावित बनेको पर्यटन क्षेत्रको प्रवद्र्धनमा यी समितिहरुले ठोस योजना बनाउन नसक्दा प्रवद्र्धन गर्न समस्या हुनेगरेको व्यवसायीहरुको गुनासो छ ।