अनिवार्य क्वारेन्टाईन र अनअराइभल भिषा बन्दले बुकिङमा समस्या
छेटु शेर्पा
भाद्र १, २०७८ मंगलवार
कोभिड महामारी पहिले नेपालमा यो मौसम पर्यटकको अफ सिजन हो । यो मौसममा यहाँका ट्राभल तथा ट्रेकिङ एजेन्सीहरु अगामी पर्यटकीय सिजन ( अक्टोवर, नोभेम्बर र डिसेम्बर) का लागि बुकिङमा व्यस्त हुन्थे । तर केहीले अहिले नेपाल भ्रमणबारे चासो देखाए पनि अनअराइभल भिसा बन्द हुनु र क्वारेन्टाइन बस्नु पर्ने प्रावधानले समस्या भएको छ ।
नेपाल भित्रिने पर्यटकका लागि अनअराइभल भिषाको व्यवस्था हटाउनु, क्वारेन्टाइनका लागि होटल बुकिङ अनिवार्य...