पलायन हुने खतरामा पार्टी प्यालेस, सरकार गुहार्दै व्यवसायी
छेटु शेर्पा
श्रावण १५, २०७८ शुक्रबार
कोरोना महामारीसँगै करीब दुई वर्षदेखि ठप्प भएको पार्टी प्यालेस व्यवसायीहरुले व्यवसाय बिउँत्याउन सरकारले सहयोग गर्नु पर्ने माग गरेका छन् । यस विषयमा केही दिन अघि व्यबसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए । व्यवसायीहरुले दुखेसो थियो, आफूहरुको रोजीरोटी नै बन्द हुने अवस्थामा पुग्यो स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउँ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीसँग...