बार्सिलोनामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थाल्यो, घरभित्र रहन प्रशासनको निर्देशन
रासस / एएफपी
श्रावण २, २०७७ शुक्रबार
“क्षेत्रीय सरकारले सिनेमा, नाटकघर र रात्रिक्लबहरू बन्द गर्ने आदेश दिएको छ भने तटीय शहरमा १० भन्दा बढी व्यक्तिको भेला हुन प्रतिबन्ध लगाएको छ,” प्रवक्ता मेरीटक्सेल बुडोले पत्रकार सम्मेलनमा भन्नुभयो ।