तिहारमा पटका, मानिस, जनावर र पर्यावरण सबैका लागि घातक
दीपा चाैधरी
कार्तिक १३, २०७८ शनिबार
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै नेपालका विभिन्न नाका हुँदै पटाका भित्र्याउने क्रम बढ्दै गएको छ ।
तिहारलाई लक्षित गरी पटाका भित्रिने क्रम बढ्दै गएपछि प्रहरीले यसलाई रोक्न निगरानी बढाएको छ भने धनजनको क्षति हुनबाट सचेत रहन आग्रह गरेको छ ।
सीमा नाकामा सुरक्षाकर्मीले निगरानी बढाएपनि तस्करले लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको छ ।