बैङ्क तथा वित्तीय संस्थाको स्थायित्व
गोरखापत्र अनलाइन
बैशाख २१, २०७८ मंगलवार
कुनै समय लगानीका विभिन्न क्षेत्रमध्ये बैङ्क तथा वित्तीय संस्थाको लगानी आकर्षक मानिन्थ्यो । चालीसको दशकपछि निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था खोल्नेक्रम सुरु भयो । २०६८ चैतसम्म पुग्दा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या २१७ सम्म पुग्न गयो । सीमित बजार बढ्दो सञ्चालन खर्च, प्रतिस्पर्धा बढिरहँदा निक्षेपमा बढी व्याज र कर्जामा कम व्याजदर कायम गर्नुपर्ने परिस्थिति, विनाज्ञान र अनुभवका...