बालबिज्याइँ
गोरखापत्र अनलाइन
जेष्ठ २२, २०७८ शनिबार
संविधानमा बालबालिकाका सम्बन्धमा विशेष व्यवस्थाहरू गरिएको छ । मानवअधिकार विधिशास्त्रमा विकसित बालअधिकारका पछिल्ला अवधारणाहरू, जस्तो, बालबालिकाले राज्यबाट विशेष संरक्षण र सुविधा पाउने, राज्यविहीन नहुने, संरक्षक–अभिभावकविहीन ‘अनाथ’ नहुने, आपराधिक मनसाय नहुने, सिकाइ वा अन्य बहानामा बालबालिकालाई शारीरिक दण्ड दिन नहुने, बालबालिकासँग सम्बन्धित राज्यका सबै कामकारबाही बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखेर...