साइबर क्राइमको बढ्दो जोखिम
गोरखापत्र अनलाइन
मंसिर २५, २०७८ शनिबार
एक्काइसौँ शताब्दीलाई सूचना तथा सञ्चारको युग मानिन्छ । शिक्षा, स्वास्थ्य, उद्योग–वाणिज्य, वैज्ञानिक अनुसन्धान, युद्ध तथा भूगोल र अन्तरिक्षसम्बन्धी अन्वेषणमा सूचना तथा सञ्चार–प्रविधि, कम्प्युटर र
इन्टरनेटको अत्यधिक प्रयोग हुने गर्छ । सूचना र प्रविधिको विकासले संसारलाई वास्तवमै साँघुरो बनाएको छ । व्यक्तिका दैनिक जीवनका सामान्य क्रियाकलापदेखि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका अति संवेदनशील र महìवपूर्ण कार्यसमेत...