सेवा प्रवाहमा नवप्रवर्तनीय भूमिका
गोरखापत्र अनलाइन
भाद्र २२, २०७८ मंगलवार
सरकारको सेवा प्रवाह गर्ने स्थायी संरचना निजामती सेवा हो । सरकार जनताबाट निर्वाचित हुन्छ र शासन सञ्चालनको भूमिकामा अग्रसर हुन्छ । योग्यता प्रणालीबाट आएको निजामती सेवा सरकारको प्रभावकारिता प्रवद्र्धन गर्ने प्रमुख भूमिकामा रहन्छ । सरकारले लिएका नीति र कार्यक्रम कार्यान्वयन गर्न तथा राज्यका निरन्तर गर्ने कार्य, आकस्मिक कार्य, विकास कार्य र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने कार्यको प्रमुख जिम्मेवारी निजामती...