आर्थिक अपराध र सेयर कसुर
गोरखापत्र अनलाइन
बैशाख १०, २०७८ शुक्रबार
धिधितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार सङ्गठित संस्थाले जारी गरेको सेयर, स्टक, बण्ड, डिबेञ्चर, डिबेञ्चर स्टक, सामूहिक लगानी योजनासम्बन्धी प्रमाणपत्र, नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा सङ्गठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्ड नै धितोपत्र हो । कम्पनीले जारी गरेको सेयर, बण्ड, डिबेञ्चर वा ऋणपत्र, धरौटीसम्बन्धी भरपाइ तथा धितोपत्रसम्बन्धी हक र अधिकारपत्रसमेत धितोपत्र हो भनी कम्पनी ऐन २०६३ ले परिभाषित...