पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले एकदिवसीय शृङ्खला जित्यो
गोरखापत्र अनलाइन
असार २७, २०७८ आईतवार
इंग्ल्याण्डले दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा हराउँदै पाकिस्तान विरुद्धको तीन खेलको शृङ्खला जितेको छ । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल हुन बाँकी नै छ ।
इंग्ल्याण्डले प्रस्तुत गरेको २४७ रनको लक्ष्य पछ्याउँदै पाकिस्तान ४१ ओभरमा मात्र १९५ रनमा समेटिन पुग्दा उसले ५१ रनको हारको सामना गर्नुपर्यो । पाकिस्तानका लागि साउद शकीलले बनाउनुभएको ५६ रन नै सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो । हसन अलिले ३१ रन बनाउनुभयो...