कृत्रिम रूपमा राजस्व बढाएर विकास दिगो हुँदैन
गोरखापत्र अनलाइन ,
मंसिर १, २०७६ आईतवार
कर शब्द नामैले जबर्जस्ती दिनुपरेको हो कि जस्तो लाग्छ तर नाम जे राखे पनि आफ्नै विकासका लागि आफ्नो आम्दानीबाट हाम्रै कतिपय काम र दायित्व राज्यले निर्वाह गरिदियोस् भनेर राज्यलाई सुम्पेको आम्दानी हो कर ।