दुई वर्षे आयोजना १५ वर्षमा पनि पूरा भएन
गोरखापत्र अनलाइन ,
कार्तिक २८, २०७६ बिहीबार
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको एक हजार ४८६ रोपनी क्षेत्रभित्र सञ्चालित कमेरोटार जग्गा एकीकरण आयोजनामा बस्दै आएका स्थानीय पूर्वाधार सेवाबाट वञ्चित रहँदै आएका छन् ।