विदेश छोडेर फूल खेतीमा रमाउँदै युवा
गोरखापत्र अनलाइन ,
कार्तिक ८, २०७६ शुक्रबार
वैदेशिक रोजगारी छोडेर तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका ६ जना युवा मिलेर पूmल खेती गरेका छन् । उनीहरुको फूलको माग बढेकाले उनीहरु खुसी भएका छन् । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै भारतीय फूल निरुत्साहित गर्न थालेकाले फूल विक्री गर्न सहज भएको उनीहरुको भनाइ छ ।