प्लाष्टिकले उछिन्यो, नयाँ पुस्ताले धानेन कुम्हाल पेशा
गोरखापत्र अनलाइन ,
कार्तिक ९, २०७६ शनिबार
जनकपुरधाम बेंगा शिवपुरका विल्टु पण्डीत भन्नुहुन्छ , “नयाँ पुस्ता पढ्न ब्यस्त छन्, की रोजगारीका लागि विदेशिएका छन् ।” उहाँ थप्नुहुन्छ, “घरसम्म किन्न आउने थोरै हुन्छन्, नयाँ पुस्ताले बनाएको सामग्री टाउकोमा बोकेर बजारसम्म पुग्नै झञ्झटिलो र पट्यारलाग्दो हुन्छ ।”