गरिबी निवारणमा चीनको फड्को
गोरखापत्र अनलाइन ,
कार्तिक १०, २०७६ आईतवार
जनगणतन्त्र चीनले विगत केही दशकमा गरिबीविरुद्धको लडाइँमा फड्को नै मारेको छ । सन् १९१९ मा चीनमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्याको ९५ प्रतिशतलाई गरिबीबाट तीन वर्षभित्र मुक्त गरिने योजना बनाएको छ । चीनका राष्ट्रपति सी चिनफिङले सन् २०२२ सम्म चीनमा गरिबीलाई पूर्ण रूपमा अन्त्य गर्ने घोषणा गर्नुभएको छ ।