बीमा विस्तार अब कृषि, लघु तथा घुम्ती सेवातर्फ
गोरखापत्र अनलाइन ,
जेष्ठ २, २०७७ शुक्रबार
अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपालको बीमा बजारलाई गतिशील बनाउन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिपादित बीमाका नवीनतम सिद्धान्त नेपाली बीमा बजारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको ५२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजना गरिएको सेमिनारमा बीमा प्रदायक संस्थाको व्यापक विस्तारका कारण पछिल्ला वर्षमा बीमा सेवाको उल्लेख्य विस्तार भए पनि हालसम्म कुल...