श्रमिकलाई आधा तलब दिने निजी क्षेत्रको प्रस्ताव
गोरखापत्र अनलाइन ,
बैशाख १०, २०७७ बुधबार
उद्योग व्यवसाय क्षेत्रका छाता सङ्गठनले हालको जटिल परिस्थितिमा देशको अर्थतन्त्र जोगाउन सरकार, रोजगारदाता र श्रमिकबीच समन्वय र सहकार्य हुनुपर्ने सुझावपत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई बुझाएका छन् ।