‘सरकार ‘रिकभरी’ योजनाको तयारीमा’
गोरखापत्र अनलाइन ,
बैशाख ८, २०७७ सोमबार
अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकार अहिले ‘रिकभरि’ योजना तयार गर्ने क्रममा रहेको जानकारी दिँदै प्रतिबद्धता प्राप्त भएका लगानी छिटोभन्दा छिटो ल्याउने, नयाँ लगानीको स्वीकृति छिटो दिने र बजारमा सकेसम्म धेरै लगानी परिचालनको वातावरण बनाउने योजनामा लागेको जानकारी दिनुभएको छ ।