भौतिक उपस्थितिमै पठनपाठन, ९८ प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न
गोरखापत्र अनलाइन
मंसिर १६, २०७७ मंगलवार
कोभिड–१९ संक्रमणका कारण ठप्प रहेको शैक्षिक सत्रको सुरुवात भएको छ । गत आईतबारबाट आंशिक रुपमा सुरु भएको पठनपनठन यो साताबाट जिल्लाका अधिकांश विद्यालयहरुमा पठनपाठन सुरु भएको स्थानीय तहहरुले जनाएका छन् । लामो समयदेखि बन्द रहेका जिल्लाका माध्यमिक, आधारभूत र बालशिक्षासमेत सञ्चालनमा आएका छन् । शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्ड अपनाई बन्द रहेका विद्यालय खोलेर कक्षा सञ्चालन गर्न अनुमति दिए...