विद्यालय सञ्चालनबारे सरोकारवालासँग सुझाव माग
रासस
मंसिर ६, २०७७ शनिबार
बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को महामारी रोकथामलाई प्रभावकारी बनाउँदै विद्यालय सञ्चालनको अवस्थाबारे सरोकारवालासँग सुझाव माग गरेको छ । उपमहानगरले जनस्वास्थ्यको संवेदनशीलता र बालबालिकामा रहेको जोखिमलाई मध्यनजर गरी विकल्पसमेत तय गरेर कार्ययोजना माग गरेको हो ।
शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा नागरिक अगुवासँग महामारीबाट जोगिँदै विद्यायल सञ्चालन गर्ने उपायका बारेमा उपमहानगरले...