logo
२०८१ असोज ५ शनिवार
2020-11-11-26391

स्थानीय पाठ्यपुस्तक निर्माणमा नयाँ आयाम, बुटवलमा सबै विद्यालयका कक्षा एकदेखि पाँचसम्म एकसाथ पढाइ हुँदै

गोरखापत्र अनलाइन      कार्तिक २६, २०७७ बुधबार

स्थानीय सरकारहरुले संघीयता कार्यान्वयनका अनेक अभ्यासहरु गरेका छन् । यस्तो अभ्यास शिक्षा क्षेत्रमा पनि भएको छ । नयाँ उदाहरण हो – बुटवल उपमहानगरद्धारा एकैपटक पाँच कक्षासम्मका स्थानीय पाठ्यपुस्तकहरु निर्माण । उपमहानगरले ‘हाम्रो बुटवल’ नामक पाठ्यपुस्तकहरु तयार गरेको हो । यसै शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा १ देखि ५ सम्मको नेपाली र अंग्रेजी भाषाका पाठ्यपुस्तक सार्वजनिक गरिए । उपमहानगर प्रमुख शिवराज सुवेदीले...