सिकाइमा गुणस्तर वृद्धि गर्दै मातृभाषा शिक्षा
रुकुम (पूर्व) का विभिन्न विद्यालयमा शुरुआत गरिएको मातृभाषाको पठन पाठनले शैक्षिक गुणस्तरमा सुधार आएको छ । जिल्लामा अधिकांशले मगर खाम भाषा बोल्ने गर्दछन् ।
पाँचसय विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा दशजोड दुई अध्ययन गरीरहेका ५०० विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गर्नुभएको छ ।
शिक्षामा नयाँ आयाम
दुईवर्षे समय वेगका साथ बित्यो । मुलुकले अङ्गीकार गरेको नयाँ राजनीतिक संरचना कार्यान्वयनका सन्दर्भमा यो निकै छोटो समय हो ।
रोसी गाउँपालिकाका साक्षर
रोसी गाउँपालिका साक्षर घोषणा भएको छ । कुल जनसंख्याको ९८.९७ प्रतिशत १५–६० उमेर समुह साक्षर भएसँगै गाउँपालिकालाई एक कार्यक्रमका बीच साक्षर घोषणा गरिएको थियो ।
सीपमुलक शिक्षा सरकारको प्राथमिकतामाः मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा परिवर्तन र सुधारका लागि व्यवस्थित खालको अभियान चलाउनु पर्नेमा जोड दिनुभएको छ ।