विद्यालयले उठाएको शुल्कमा सामाजिक सुरक्षा कोषको रकम समावेश गर्नुपर्ने माग
गोरखापत्र अनलाइन ,
भाद्र १०, २०७६ मंगलवार
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)ले विद्यालयले उठाइ आएको शुल्कमा सामाजिक सुरक्षा कोषको रकम समावेश गर्नुपर्ने माग गरेको छ ।