नेपाली शुद्धसँग लेख्ने र अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धि
गोरखापत्र अनलाइन
फाल्गुन १०, २०७७ सोमबार
प्रारम्भिक कक्षा पढाइ कास्कीका ८ वटा सामुदायिक विद्यालयको स्थलगत अनुगमन गरिएको छ । पोखरा महानगरमा ४ वटा र रुपागाँउपालिकामा ४ वटा गरि ८ विद्यालय अनुगमन गर्दा नेपाली शुद्धसंग लेख्ने र अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धि भएको पाइयो ।
सन् २०१४ देखि सुरु भएकोे राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको सञ्चालन भैरहेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सो कार्यक्रम...