logo
२०८१ बैशाख २३ आईतवार



संविधान दिवस भव्य रूपमा मनाइँदै (फोटो फिचर)

फिचर |
खुला |


संविधान दिवस भव्य रूपमा मनाइँदै (फोटो फिचर)
तस्विरः राजेन्द्र चित्रकार / सागर बस्नेत


काठमाडौँ, असोज ३ गते । नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै जनताबाट निर्वाचित प्रतिनिधिले संविधान सभामार्फत ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिन आज असोज ३ गते संविधान दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै छ ।

फोटो फिचर

तस्विरः सागर बस्नेत

तस्विरः राजेन्द्र चित्रकार / गोरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?